एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण

विश्वमा सबैभन्दा कम सुत्नेमा स्वास्थ्य र सुरक्षा क्षेत्रमा आवद्ध कर्मचारी रहेको पाइएको छ। अपर्याप्त निद्रा महामारी जस्तै फैलिदै जाँदा अमेरिकामा मात्र एक तिहाइ भन्दा बढी जनसङ्ख्या प्रत्येक रात सात घण्टा भन्दा कम सुत्ने गरेको पाइएको एक अध्धयनले देखाएको छ। जर्नल अफ कम्युनिटी हेल्थमा प्रकाशित अध्ययनका अनुसार स्वास्थ्य र सुरक्षा क्षेत्रमा आबद्ध कर्मचारीहरु अपूरो निद्राको सबैभन्दा बढी शिकार भइरहेका छन्। राम्ररी निद्रा पुर्‍याउन असमर्थ अमेरिकी नागरिकहरुको दर २०१० मा ३०.९ प्रतिशतबाट बढेर&n

Source link

Loading...

Leave a Reply