उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

सिरहा : सप्तरीको छिन्नमस्ता गाउँपालिका-७ को वडाध्यक्ष पदका लागि नौ जनाको उम्मेदवारी परेको छ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत आगामी १४ मंसिरमा हुने निर्वाचनका लागि ६ राजनीतिक दल र तीन स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी दर्ता गरएका हुन्।वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समिति प्रमुख भएपछि रिक्त रहेको उक्त पदका लागि नेपाल कम्युनिष्ट पार्टीका अच्छेलाल यादव, नेपाली कांग्रेसका शिवनारायण मण्डल, समाजवादी पार्टीको समेत समर्थनमा राजपाकी प्रमिलादेवी यादवले उम्मेदवारी दिएका छन्। प्रमिला निवर्तमान वडाध्यक्ष

Source link

Loading...

Leave a Reply