भारतीय दुर्गन्ध अमेरिका पुग्यो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय दुर्गन्ध अमेरिका पुगेको भनेर आक्रोश व्यक्त गरेका छन्। वातावरण प्रदुशषण गरेको भन्दै भारतको चर्को आलोचना गर्दै ट्रम्पले अमेरिका त्यसबाट प्रभावित भएको बताएका छन्।भारतका कयौं सहरमा हावाको गुणस्तर खतरनाक स्तरमा पुगेको छ। जसको प्रभाव अमेरिकाको लस एन्जलिसमा परेको ट्रम्पको भनाइ थियो।इकोनोमिक क्लब अफ न्यूयोर्कको एक कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले भने, 'भारत, चीन र रुसको दुर्गन्ध लस एन्जलिससम्म पुगेको छ। तपाईंहरूलाई थाहै छ यो एक समस्या हो। तुलनात्मक रूपमा

Source link

Loading...

Leave a Reply