नम्बर एक खेलाडी दिपेशको अप्रत्यासित हार प्रिन्स पनि पराजित

काठमाडौं : नेपाल ब्याडमिन्टन संघको आयोजनामा बुधबारबाट सुरु भएको योनेक्स सनराइज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०१९ मा नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ पराजित भएका छन्।२१ राष्ट्रका १४९ खेलाडी सहभागी रहेको प्रतियोगितामा दिपेश धामी र विष्णु कटुवालले भने विजयी सुरुवात गरेका छन्। दिपेशले भारतका दीपक शर्मामाथि २१–१०, २१–१६ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका हुन्।यस्तै विष्णुले भुटानका निदुप दोर्जीलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए। विष्णुले दोर्जीमाथि २१ – ९, २१ &nda

Source link

Loading...

Leave a Reply