इन्द्रेणी ताल संरक्षणमा स्थानीय सरकारको चासो

दमक : पर्यटन वर्ष २०२० नजिकिएसँगै झापाको दमक १० स्थित इन्द्रेणी तालको संरक्षण र प्रवर्द्धनमा संघ र प्रदेश सरकारको चासो बढेको छ।दुवै तहका सरकारमार्फत यस वर्ष ३० लाख रुपैयाँ खर्च हुने भएको छ। यस तालको प्रवर्द्धन र संरक्षणमा नगरपालिका र संघीय सरकार मातहतको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत स्तरोन्नतिको काम हुन लागेको हो।तालका लागि दमक नगरपालिकाको चालु आर्थिक वर्षको १५ लाख र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गतको १५ लाख गरी ३० लाख रुपैयाँको बजेट व्यवस्थापन गरेको दमक १० का वडा अध्यक

Source link

Loading...

Leave a Reply