ठेकेदारको बदमासी : चार वर्षमा पनि बनेन मेची नदीको पुल

भद्रपुर : मेची नदीछेउमै रहेको १११ र ११२ पिलरले नेपाल–भारतको सीमा छुट्टाएको छ। सीमा छुट्टाएको मेची नदी झापाको कचनकवल गाउँपालिका-५ स्थित पाठामारीमा पर्छ। नदीमा झोलुंगे पुल बन्दै छ भन्ने कुरा स्थानीयका लागि एकादेशको कथा जस्तो भइसकेको छ। चार वर्षअघि अर्थात् विसं २०७२ सालमा ठेक्का लागेको झोलुंगे पुल अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनी फरार भएका छन्।पैसा तिरेर ओहोरदोहोरनिर्माण कम्पनीले मेची नदीको वारिपारि दुईवटा पिलर गाडेको छ। अधुरो पिलर गाडेका निर्माण कम्पनीका ठेकेदार अहिले सम्पर्कविहीन बनेका

Source link

Loading...

Leave a Reply