पूर्व-पश्चिम राजमार्ग नै भारततर्फ !

इलाम : के तपाईं गुगल म्याप चेक गर्नुहुन्छ ? गुगल म्यापले विश्वभरका देशको नक्सा त देखाउँछ नै यात्रामा निस्कँदा पनि यो सहयोगी सिद्ध हुन्छ।एक वर्षअघि नेपालतर्फ रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा चीनतर्फ देखाएर आलोचित गुगलले यो पटक अर्को गडबडी गरेको छ। भारतले नेपाली भूमि अतिक्रमित गरिरहेका बेला गुगल म्यापले नेपालतर्फको पूर्व-पश्चिम राजमार्गलाई नै भारतीय क्षेत्रतर्फ देखाइदिएको छ।भारत तथा चीनसँग जोडिएको सीमाक्षेत्रलाई डिजिटल गर्ने र पिल्लरमा जिपिएस प्रणाली जोड्ने तयारी सरकारले गरिरहेका

Source link

Loading...

Leave a Reply