नरभक्षी चितुवा समाउने पासो निर्माणकर्ता सम्मानित

तनहुँ : भानु नगरपालिका तथा डिभिजन वन कार्यालय तनहुँले पासो बनाइ चितुवा पार्न सफल चार व्यक्तिलाई आइतबार सम्मान गरेको छ। कालीगढ हरिभक्त ढकाल र मनबहादुर राना एवं मद्दत पुर्‍याउनेहरू सहायक कालीगढ हिराबहादुर आले र लसबहादुर आलेलाई सम्मान गरिएको हो।लामो समयदेखि तनहुँको भानु नगरपालिकामा चितुवाले बालबालिकालाई आक्रमणको क्रम बढेको छ। चिुतवा आक्रमण बढेसँगै भानु–२ निवासी ७७ वर्षीय हरिभक्त ढकाल र मनबहादुर रानाले चितुवा नियन्त्रणका लागि पासो निर्माण गरेका थिए।नरभक्षी चितुवा पासो बनाइ पार्न सफल भ

Source link

Loading...

Leave a Reply