सेल्फी खिच्दा चिप्लेर चार जनाको मृत्यु

पर्वत : बिग्रिएको एक्स्काभेटर मर्मत गर्ने क्रममा चोट लागेर पर्वतमा एकजनाको ज्यान गएको छ।जिल्लाको बिहादी गाउँपालिका ३ रानीपानीको इमीचौरमा पुल निर्माणका लागि प्रयोग भएको एक्स्काभेटर चेन मर्मतका क्रममा चोट लाग्दा सोही एक्स्काभेटरमा सहचालकको रूपमा कार्यरत प्युठान जिल्लाको मक्षी भन्ने ठाउँ बस्ने २३ वर्षीय महेन्द्र जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।उनका अनुसार शनिवार साँझ ६ बजेको समयमा एक्स्काभेटर मर्मत गरिरहेको अवस्थामा चेनको टुक्रा उछिट्टिएर

Source link

Loading...

Leave a Reply