अयोध्या विवाद : मुस्लिम पक्षले फेरि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने

अखिल भारतीय मुस्लिम पर्सनल ल बोर्डले राम जन्मभूमि-बाबरी मस्जिद मामिलालाई लिएर फेरि सुप्रिम कोर्ट (सर्वोच्च अदालत)को ढोका ढक्ढक्याउने भएको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै मुस्लिम पक्षले फेरि सर्वोच्च अदालत जाने कुरा सार्वजनिक गरेको छ।बोर्डको कार्यकारिणी बैठकले अयोध्या मामिलामा अदालतले दिएको फैसलाविरुद्ध पुनर्विचार मुद्दा दायर गर्ने निर्णय गरेको हो। बैठकमा सर्वोच्चको फैसलाबारे व्यापक चर्चा भएको बीबीसीले लेखेको छ।बोर्ड बैठकपछि सचिव जफरयाब जिलानी, सदस्य किम रसूल इलियासलगायतले पत्रकार सम्मेलन गरेका

Source link

Loading...

Leave a Reply