कुवेतविरुद्ध भिड्न अभ्यासमा व्यस्त नेपाली टोली (फोटो फिचर)

काठमाडौं : फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत कुवेतविरुद्ध हुने समूहको पाँचौ खेलका लागि नेपाली टोलीले अभ्यास थालेको छ। मंगलबार हुने खेलका लागि शनिबार भुटान पुगेको टोलीले त्यहाँको मौसमसँग अनूकल बन्नका लागि अभ्यास गरेको हो।नेपाली मुख्य ४ खेलाडीविना नै भुटान पुगेर अभ्यास थालेको हो। ठमेलमा डिस्कोमा रातको २ बजेसम्म बसेको कारण विमल घर्ती मगरसहित अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी कार्वाहीमा पर्दै टिमबाट बाहिर राखिएको छ। दशरथ रंगशाला समयमा तयार नहुँदा उक्त खेल भुटानको चाङलिमिथाङ रंगशालामा आयो

Source link

Loading...

Leave a Reply