ढोरपाटन शिकार आरक्षका कारण ओझेलमा पर्यो 'बराह' ताल

म्याग्दी : अग्ला पहाडको बीचमा अवस्थित निलो तालनजिकै देखिने चाँदी जस्तै टल्कने चुरेन र आसपासमा समथर भूभागमा प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याई दिएको गूर्जाको वार्मीपार्मी र बराह ताल। म्याग्दीको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको धौलागिरी गाउँपालिका १ गुर्जा गाउँबाट कहालीलाग्दो उकालो भिरालो पहाडमा सकसपूर्ण यात्रापछि पुगिने हेपुडाँडामा दुईवटा सुन्दर ताल छन्। ढोरपाटन शिकार आरक्षको घुस्तुङ ब्लगमा पर्ने उक्त क्षेत्रमा सुन्दर दुई ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। समु

Source link

Loading...

Leave a Reply