बैतडी डोजर प्रकरणः महिला हुत्याउने चालक जेल चलान

बैतडी : जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।डोजर चालक किशोर बोहरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो। आइतबार जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता भानदेव जोशीले जानकारी दिए। यस्तै चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थान

Source link

Loading...

Leave a Reply