१३ औं सागमा ५० स्वर्ण जित्ने नेपालको लक्ष्य

काठमाडाैँ : यही मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)का खेलहरू प्रसारणको अधिकार भारतीय कम्पनीले पाएको छ। भारतको एनके मिडिया प्रालि (नक्षत्र न्युज) सँग दक्षिण एसियाली ओलम्पिक काउन्सिलले ब्रोडिकास्टिङ पार्टनरका रूपमा सम्झौता गरेको हो।उक्त सम्झौतामा काउन्सिलका तर्फबाट नेपाल ओलम्पिक कमिटी एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र एनके मिडियाका म्यानेजिङ डाइरेक्टर प्रभातरञ्जन मल्लिकले हस्ताक्षर गरेका छन्। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार ८ करोड

Source link

Loading...

Leave a Reply