तनहुँका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना

तनहुँ : वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले टेवा पुर्‍याउने भएको छ।तनहुँका चार स्थानीय तहहरूमा परियोजना सञ्चालन हुने भएको हो। तनहुँका १० स्थानीय तहहरूमध्ये धेरै वैदेशिक रोजगारीमा रहेका व्यास, शुक्लागण्डकी, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा परियोजनाले काम गर्नेछ।परियोजना सञ्चालनका लागि सेवा प्रदायक संस्था ग्रामीण सशक्तीकरण समाज तनहुँ नेपालका अध्यक्ष सीतादेवी गुरुङ र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शुक्लागण्डकीका किसान गुरुङ, भानु

Source link

Loading...

Leave a Reply