राजपा (संयुक्त)को पर्सा अध्यक्षको जिम्मेवारी राजेशमान सिंहलाई

पर्सा : राष्ट्रिय जनता पार्टी (संयुक्त)ले केन्द्रीय महासचिव राजेशमान सिंहलाई जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पेको छ। प्रदेश-२ को एक मात्र महानगरपालिका भएको जिल्लाको राजनीतिक क्रियाशिलता राजेशमान सिंहबाहेक अरूले गर्न नसक्ने भन्दै स्थानीय नेता कार्यकर्ताको माग भएपछि सर्वसम्मत रूपमा पार्टीका महासचिवलाई जिल्लाको नेतृत्व सुम्पिएको हो।राजपाको वीरगन्जको होटल पुजनमा आईतबार सम्पन्न जिल्ला सम्मेलनको प्रमुख अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पर्वेक्षक जुनैल राईन्ले पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी

Source link

Loading...

Leave a Reply