त्रिवि जनप्रशासन विभागमा तालाबन्दी

 काठमाडौं : त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ। त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ।कूल बाह्र अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकामा २०७६ असार मसान्तसम्म  एक अर्ब ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छ्यौट गरिएको छ। गत असार मसान्तसम्ममा  ८६ करोड ९० लाख एक हजार समपरीक्

Source link

Loading...

Leave a Reply