धरानमा कांग्रेसका तिलक राई जीत नजिक, कसले कति जिते

कृष्ण बहाब भट्टराई/रमेश पराजुलीसुनसरी/काठमाडौँ : प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको नतिजा सबै ठाउँको सार्वजनिक भइसकेको छ। विभिन्न कारणले ३७ जिल्लामा रिक्त भएको ५२ पदका लागि निर्वाचन भएको छ। उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोचेजस्तो मत ल्याउन सकेन। कम्युनिष्ट पार्टीको लालकिल्ला मानिएको सुनसरीको धरान महानगरपालिकामा समेत कम्युनिष्ट पार्टी पराजित भयो। नेकपाका उम्मेदवारलाई प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै नेपाली कांग्रेसका ति

Source link

Loading...

Leave a Reply