बागलुङका १० मध्ये आठ उम्मेदवारको जमानत जफत

दाङ: मा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ। क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका १६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो। मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाका अनुसार प्रदेशसभाका लागि १४ जना उम्मेदवारमध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन क्षेत्रमा २४ हजार २८६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विमला खत्री (ओली) विजयी भएकी थिइन् भने नेपाली कांग्रेसका केशवराज शर्मा (आचार्य) ले  १९ हजार १८२ मत ल्

Source link

Loading...

Leave a Reply