भारतीय विस्तारबादका कारण नेपालको राष्ट्रियता खतरामा : अध्यक्ष केसी

कञ्चनपुर : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारबादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताए।राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले संचालन गरेको कालापानी अभियानको कञ्चनपुरको भीमदत्त नगरमा मंगलबार गरिएको समापन कार्यक्रममा अध्यक्ष केसीले भारतले जारी गरेको नक्सामा देखाएका नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पीयाधुरा फिर्ताका लागि सरकारले कुटनीतिक पहलको थालनी गर्नुपर्ने बताए।उनले राजनीतिक दलहरू राष्ट्रियता बचाउनका लागि एकजुट भएका बेला सरकारले कुटनी

Source link

Loading...

Leave a Reply