गृहको चेतावनी : नकारात्मक सन्देश दिने गीत निकाल्नेलाई कार्वाही

काठमाडौं : गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ। गृहले मंगलबार सूचना जारी गर्दै पाँचजना सिडिओको सरूवा गरेको जानकारी दिएको हो।मन्त्रालयका अनुसार सरुवा हुनेहरूमा नारायणप्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जीतेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन्।जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको चितवनमा सरूवा गरिएको हो। भक्तपुरमा कार्यरत भट्टलाई मकवानपुर, चितवनमा कार्यरत बस्नेतलाई पर्सामा सरूवा गरिएको छ भने गृह मन्त्रालय की

Source link

Loading...

Leave a Reply