तेह्रौँ साग : २३ स्वर्णसहित नेपाल शीर्ष स्थानमा, पछ्याउँदै भारत

काठमाडौं : आयोजक राष्ट्र नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सोमबार १५ वटा स्वर्ण पदक जित्यो। १५ स्वर्ण, तीन रजत र ६ कास्य जितेको नेपालले मंगलबार पनि सफलतासहित सुरुवात गरेको छ। मंगलबार भएका स्पर्धामा नेपालले उसुतर्फ दुई स्वर्ण जितेको छ। त्यसैगरि दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण पदक जिते। मंगलबार नै कराँतेतर्फ नेपालका नवीन रसाइलीले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जित्न सफल भएका छन्। नेपालले हालसम्म कराँतेतर्फ आठवटा, तेक्‍वान्दोमा सातवटा, उसुमा दुईवटा, दुवाथोल र ट्र

Source link

Loading...

Leave a Reply