दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकाले बेरोजगार युवा युवतीलाई गाउँमा रोजगारी दिने उद्देयश्यले रोजगार बैंकको स्थापना गरेको छ। कामको खोजीमा बाहिरिने युवा जनशत्तिलाई रोजगार बैंकमार्फत गाउँमै रोजगारी दिएको छ।मंगलबारबाट सुरु गरिएको रोजगार कार्यक्रमका लागि एक वडाबाट २० जनाका दरले गाउँपालिकाका सात वडाका १४० जना युवालाई रोजगारी दिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए। पछिल्लो समयमा गाउँमा डोजर आतंक चलिरहेका बेला भगवतीमाइले डोजरको साटो गाउँम
Source link
Loading...