शुल्क वृद्धिको विरोधमा कृषि विश्व विद्यालयका विद्यार्थी आन्दोलित

चितवन : शुल्क वृद्धिको विरोधमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका विद्यार्थी आन्दोलित भएका छन्।कृषि संकायले आइतबार प्रकाशित गरेको प्रवेश परीक्षासम्बन्धी सूचनामा प्रवेश परीक्षाको शुल्क ५ हजार राखिएकोमा विभिन्न विद्यार्थी संघ संगठनहरू विरोधमा उत्रिएका हुन्। शुल्क वृद्धिको विरोधमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघले मंगलबार विश्वविद्यालयको कृषि संकायको प्रशासनिक काम ठप्प पारेका छन्।आफूहरूको माग पूरा नभएकाले प्रशासनिक काम ठप्प पार्न बाध्य

Source link

Loading...

Leave a Reply