प्रदेश १ का तीन जिल्लामा सीता एयरको परीक्षण उडान

ताप्लेजुङ : सीता एयरले प्रदेश १ का तीनवटा विमानस्थलमा मंगलबार परीक्षण उडान गरेको छ। ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुंगाको रुम्जाटारमा परीक्षण उडान गरेको हो। आगामी मंसिर २७ गतेदेखि ताप्लेजुङस्थित पाथीभरा र खोटाङको हलेसीमा तीर्थयात्री ओहोर-दोहोर गराउने योजनाका साथ परीक्षण उडान गरिएको एयरलाइन्सका प्रबन्धक रिजेश थापाले जानकारी दिए। उनका अनुसार तीनवटै ठाउँमा सफल परीक्षण गरिएको छ। परीक्षणका क्रममा प्रदेश राजधानी विराटनगरबाट २० मिनेटको समयमा ताप्लेजुङको सुकेटार विमानस्थलमा

Source link

Loading...

Leave a Reply