निगालोबाट उत्पादित सामग्रीको प्रदर्शन

मुगु : मुगु जिल्लको पश्चिम खत्याड गाउँपालिका-४ माझचौरमा निगालोबाट  उत्पादित सामग्रीको प्रदर्शन गरिएको छ। स्थानीयस्तरमा निगालोबाट मुडा, टोकरी, सुपा, दराजलगायतका सामग्री निमार्ण गरी खत्याड गाउँपालिकाको माझचौरमा प्रदर्शनी गरिएको हो।नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अनुकूलन कोष, विश्व खाद्य कार्यक्रम र ग्रामीण सामुदायिक विकास केन्द्र आरसिडिसी मुगुको सहयोगमा खत्याड गाउँपालिकाका २० जना उद्यमी किसानलाई छनोट गरी एकमहिने यो पेसाका बारेमा तालिम दिइको थियो। उनै २० जना उद्यमीले निगालोबाट उत्पाद

Source link

Loading...

Leave a Reply