शून्य दरबन्दीमा बैतडीका १७४ सामुदायिक विद्यालय

बैतडी : बैतडीका १७४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन्। ती विद्यालयहरू निजी श्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन्। समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ।जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाई हुने ८७ र ४४ वटा माध्यमिक विद्यालय दरबन्दीविहीन रहेका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए। यी विद्यालयहरू निजी श्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन्। उ

Source link

Loading...

Leave a Reply