स्थानीय सरकार संचालन ऐन मिचेर बिनाटेण्डर विद्यालयको जग्गा उद्योगलाई

चितवन : पूर्वी चितवनको एक विद्यालयको जग्गा विद्यालय व्यवस्थापन समितिले प्रक्रिया पूरा नगरी निजी उद्योगलाई भाडामा दिएपछि तनाव उत्पन्न भएको छ। राप्ती नगरपालिका-७ मा रहेको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको ३ विघा जग्गा टेण्डर नगरी राप्ती कंक्रिट इण्डष्ट्रिज प्रालिलाई २० वर्षका लागि भाडामा दिएपछि तनाव भएको हो। विद्यालय व्यवस्थापन समितिले निर्णय गरी बिनाटेण्डर २०७६ जेठ १५ गतेदेखि २०९६ जेठ मसान्तसम्मका लागि निजी उद्योगलाई जग्गा भाडामा दिएपछि सरोकारवाला पक्षले आपत्ति जनाएका छन्। जग्गा ठेक्का सम्

Source link

Loading...

Leave a Reply