नेपाल र ओमानका राष्ट्रिय संग्राहलयबीच द्विपक्षीय समझदारी

काठमाडौं : नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयकाबीच द्विपक्षीय समझदारी सम्पन्न भएको छ। द्विपक्षीय समझदारी पत्र ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको थियो।समझदारी पत्रमा नेपालका तर्फबाट राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ तथा ओमानका तर्फबाट राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले हस्ताक्षर गरेको ओमनस्थित नेपाली दूतावासले जनाएको छ।नेपाल र ओमानको राष्ट्रिय संग्राहलयका बीचमा एक अर्काको अनुभव र विज्ञताको आदान

Source link

Loading...

Leave a Reply