महिला भलिबल प्रशिक्षक भट्टले भने : मैले धेरै कोसिस गरेँ, तर सकिनँ

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले स्वर्ण पदकनजिक पुगेर पनि गुमाउनुपर्दा दु:ख लागेको बताएका छन्। चौथो सेट आफ्नो पोल्टामा परिसकेको अवस्थामा पनि अंकमा थप्‍न नसक्दा नतिजा भारतको पक्षमा पुगेको उनको प्रतिक्रिया छ।'१९-१७ अंक दूरीको अवस्थामा पुगेर पनि चारवटा सर्भिस मिस गर्न पुग्यौँ, दुईवटा सहज बललाई सदुपयोग गर्न सकेनौँ, समन्वय हुन सकेन', भट्टले भने, 'हातमा आइसकेको चौथो सेट गुमाएपछि खेलाडीमा गर्न सक्दैनौँ भने पर्‍यो, मैले धेरै कोसिस ग

Source link

Loading...

Leave a Reply