फरक क्षमता भएका व्यक्तिका घरमै पुगेर न्यानो कपडा वितरण

बाँके : जानकी गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिलाई घरमै पुगेर न्यानो कपडा र फलफूल वितरण गरेको छ। २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा फरक क्षमता भएकाको घरमै पुगेर न्यानो कपडा र फलफूल वितरण गरेको हो।हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहेका फरक क्षमताका व्यक्तिलाई न्यानो कपडा र फलफूल वितरण गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताए। उनले गाउँपालिकाका ६ वटै वडा कार्यालयसँगको समन्वयमा फरक क्षमता भएका व्यक्तिलाई ओढ्ने न्यानो कपडा (कम्वल) र फलफूल वितरण गरिएको बताए।गाउँपालिका उपाध्यक्ष भूमि

Source link

Loading...

Leave a Reply