अनुगमनपछि मन्त्रीद्वयको निर्देशन : आयोजना चाँडो पूरा गर्नू

जाजरकोट : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा निर्माणाधिन आयोजना चाँडो पूरा गर्न निर्देशन दिएका छन्। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) करिबकरिब सकिन लाग्दा मन्त्रीद्वयले डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना र नलगाड जलविद्युत् आयोजनाको हवाई अनुगमन गरेपछि आयोजना निर्माण कार्य चाँडो सक्न निर्देशन दिएका हुन्।मन्त्री बस्नेतले आयोजना निर्माण हुँदा जनताको भावनाको सम्मान गरिने बताए। जाजरकोट बारेकोट गाउँपालिका-८ सेपुखोलामा आयो

Source link

Loading...

Leave a Reply