सहनशक्ति कमजोर हुँदा बढ्यो सम्बन्धविच्छेद

पर्वत :  नयाँ जारी गरिएको मुलुकी ऐनमा पुरुषले पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था गरेपछि पर्वतमा सम्बन्धविच्छेद गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। यस अगाडिसम्म ऐनमा महिलाले सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान रहेको भए पनि अहिले पुरुषले पनि सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान छ।सम्बन्धविच्छेद बढ्दै जाँदा पारिवारिक विचलनसमेत बढ्दै गएको कानुन व्यवसायीहरूको भनाइ छ। सकेसम्म सम्बन्धमा समस्या नआउने कुरामा सचेत हुनुपर्ने आवश्यकता रहेको नेपाल बार एसोसिएसन पर्वतका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले

Source link

Loading...

Leave a Reply