धनलाई महत्व दिँदा बढ्यो भ्रष्टाचार : मुख्यमन्त्री पोखरेल

रुपन्देही : भ्रष्टाचार नियन्त्रणमा सबैको साझा प्रयास आवश्यक रहेकामा जोड दिइएको छ। कार्यक्रमका सहभागीले भ्रष्टाचारका कारण सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना साकार नहुने भएकाले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यावहारिक रूपमै कार्यान्वयन हुनुपर्ने औँल्याए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बुटवलमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश ५

Source link

Loading...

Leave a Reply