ढिस्कोले पुरिएर मृत्यु भएकाको सामूहिक दाहसंस्कार

सल्यान : पोखरा महानगर २० मौजामा ढिस्कोले पुरिएर मृत्यु भएका सल्यानका पाँचजनाको मंगलबार सामूहिक दाहसस्कार गरिएको छ। रोजगारीको शिलशिलमा पोखरामा गएका सल्यानका पाँचजना मजदुरको बागचौर नगरपालिका ४ पेदिखोला घाटमा दाहसंस्कार गरिएको हो।ढिस्कोले पुरिएर मृत्यु भएका बागचौर नगरपालिका ४ कोइर्‍यालघारीका ४८ वर्षीय जीतबहादुर बस्नेत, रातामाटाका ४६ वर्षीय तोभान बस्नेत, सिमखोलीका २६ वर्षीय गणेश वली, सिमखोलीकै २६ वर्षीय खिमलाल वली र डाँडागाउँका ४९ वर्षीय योगेन्द्र बुढाथोकीको सामूहिक दाहसस्कार गरिएको छ। एउटै गाउँ

Source link

Loading...

Leave a Reply