फरक क्षमता भएकाको पीडा : घरभाडामा पाउन पनि मुस्किल

जनकपुरधाम : धनुषाका अपांगता भएकाहरूले सरकार र समाज दुवैबाट विभेदमा परेको गुनासो गरेका छन्। २८औँ अपांग दिवस मनाउन जनकपुरधाम आएका फरक क्षमता भएकाहरूले आफूहरू बजारमा घरभाडासमेत नपाउने गरेको गुनासो गरेका हुन्।जनकपुरधाम १३ रामानन्द चौक घर भएका फरक क्षमताका शत्रुधन कर्णले समाजले अझै नराम्रो दृष्टिले हेर्ने गरेको बताए। उनले बजारमा घरभाडासमेत घरभेटीहरूले नदिने गरेको दुःखेसो पोखेका छन्।अपाङ समाज जनकपुरको अध्यक्षसमेत रहेका उनले अपांगता भएकाहरूले सम्मानजक बाँच्ने अधिकार अझै पाउन नसेको पनि बताए। उनले सरकारक

Source link

Loading...

Leave a Reply