सागमा साइकल दौड : शुक्रबार र शनिबार कलंकी-सूर्यविनायक सडक अवरुद्ध हुने

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार साइकल दौड प्रतियोगिता रहेकाले सो दिन कलंकीदेखि सूर्यविनायकसम्मको सडक क्षेत्रमा सर्भिस लेन प्रयोग गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।महाशाखाले बुधबार एक सूचना जारी गरी आगामी २० गते शुक्रबार कलंकीबाट कोटेश्वरसम्म र २१ गते शनिबार कलंकीबाट सूर्यविनायकसम्मको सडकखण्डमा सर्भिस लेन प्रयोग गरिदिन सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालल

Source link

Loading...

Leave a Reply