चिनियाँ उइगर मुसलमानको अधिकारसम्बन्धी विधेयक अमेरिकी संसदमा पारित

अमेरिकी संसदको तल्लो सदनले चीनमा बन्धक बनाइएको भन्दै  मानवअधिकार रक्षाका नाममा एउटा विधेयक पारित गरेको छ। त्यहाँका उइगर मुसलमानको नजरबन्द र उत्पीडनलाई रोक्नका लागि ‘उइगर ह्यूमन राईट्स पोलिसी एक्ट अफ २०१९’ नामको विधेयक पारित गरेको बिबिसीले जनाएको छ।तल्लो सदनमा भएको मतदानमा ४ सय ७ सदस्यले विधेयकको पक्षमा मत हाल्दा एकजना सदस्य मात्र विपक्षमा देखिए।  यद्यपि यो विधेयक सिनेट र राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अनुमोदन हुन भने बाँकी छ।यो विधेयक राष्ट्रपति ट्रम्पबाट

Source link

Loading...

Leave a Reply