फिलिपिन्समा कामुरी आँधीबाट १७ जनाको मृत्यु

फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण १७ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीले बताएका छन्। गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन्।फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) का अनुसार स्थानीय समयानुसार बुधबार बिहान ४ बजे कामुरी आँधी दक्षिणपश्चिम समुद्रबाट २० किलोमिटर प्रति घण्टाका दरले दक्षिण चीन सागरतर्फ सरेको छ।यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको छ। अधिकारीहरुले स

Source link

Loading...

Leave a Reply