झापा उद्योग वाणिज्य संघमा कांग्रेसको वर्चस्व

भद्रपुर : झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको अध्यक्ष र उद्योग सचिवबाहेक मेजर पाँच पद, महिला सदस्य र खुल्ला सदस्यमा कांग्रेस प्यानलका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।कांग्रेस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा खडकबहादुर लिम्बू, एशोसिएट्स—वस्तुगत उपाध्यक्षमा प्रज्जवल राई, वाणिज्य उपाध्यक्षमा सन्तोष धमला, महासचिवमा पङ्कजकुमार शर्मा र कोषाध्यक्षमा भास्कर शर्मा निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै कांग्रेस प्यानलबाट महिला सदस्यहरू  कमला दुवाडी, शिला तामाङ र सीता ढकाल न

Source link

Loading...

Leave a Reply