धनकुटाका व्यवसायीलाई चुनावी सरगर्मी बढदै

धनकुटा : देशका विभिन्न ठाउँमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचन हुनै लाग्दा धनकुटाका व्यवसायीहरुलाई भने उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ। उद्योग वाणिज्य संघ धनकुटाको आगामी २३ गते वार्षिक साधारणसभा र २८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएपछि व्यवसायीलाई सरगर्मी बढेको हो।संघको आगामी तीन वर्षे नेतृत्वका लागि दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिने तयारी गरेका छन्। संघमा साना, मझौला र ठूला गरी १ हजार ४८ मतदाता छन। संघको नेतृत्व लिन उद्योगी व्यवसायीहरूले राजनी

Source link

Loading...

Leave a Reply