महिलाको घरबार बिगारिदिए एसएसपी राणाले

काठमाडौ : गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानविन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।एक महिलाको उजुरीको आधारमा मन्त्रालयले प्रारम्भिक छानविन गरी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।आफ्नो घर बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध गत २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।राणाले अर्की एक महिला प्रहरीमाथि दुर्वयवहार गर्दै आएकोसमेत उजुर

Source link

Loading...

Leave a Reply