काठमाडौँ- बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।

© copyright 2026 and all right reserved to SajhaNews | Design By : Code For Core Innovation