अबको शिक्षा सीप र उत्पादनमा आधारित हुन्छ : मन्त्री पोखरेल

काठमाडौँ, रासस । सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आज देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ...

एसइई परीक्षाफलको त्रुटीमा शिक्षामन्त्रीले माफी मागे

माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफल प्रकाशन गर्दा व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माफी मागेका छन्। राष्ट्रिय...

प्रवेश परीक्षा उत्तिर्ण भएका विद्यार्थीले मात्रै एलएलबी पढ्न पाउने

त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक तह पहिलो वर्ष (एलएलबी) भर्नाका लागि प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ। कोटा प्रणाली नै लागू हुने भएपछि प्रवेश परीक्षा...

मन्त्रालय र विद्यार्थीबीच नौबुँदे सहमति, हडताल फिर्ता

काठमाडौँ, रासस । साना आठ विद्यार्थी संगठनले घोषणा गरेको तीनदिने शैक्षिक हडताल फिर्ता लिएका छन् । सोमबार राति शिक्षा मन्त्रालय र आन्दोलनरत आठ विद्यार्थी संगठनबीच...

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल

काठमाडां, रासस । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण...

एसइई परीक्षामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

भक्तपुर, ९ असार। ग्रेडिङ प्रणालीअनुसार आज साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ...

कक्षा ११ र १२ मा यो वर्ष पुरानै पाठ्यक्रम

६ असार, काठमाडौं । चौतर्फी आलोचना भएपछि कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यो वर्ष पूर्णरुपमा लागू नहुने भएको छ । नयाँ पाठ्यक्रममा गणित...

कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य गणित नहटाउन माग

काठमाडौं । कक्षा ११ र १२ मा गणितलाई अनिवार्य विषयबाट हटाइएपछि विद्यालय तहको पाठ्यक्रमको प्रारुप नै विवादमा परेको छ । यसै वर्षबाट नै नयाँ...

कक्षा ११ र १२ को पाठ्यक्रम गणित र विज्ञानविरोधी छैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रम गणित र विज्ञान विरोधी नरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । उनले जीवनोपयोगी...

शिक्षा मन्त्रालयद्वारा विभिन्न समिति गठन

काठमाडौं । चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालन गर्ने निर्णयका लागि प्रव्रिmया अघि बढाइएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति...