बाबुराम भट्टराई आज रुस जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आज रुस जाँदैछन् ।  नयाँ शक्तिले यो भ्रमणलाई प्राज्ञिक भ्रमण भनेको छ । उनी...

बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु

काठमाडौँ, रासस । काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । गएराति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप...

डा. केसीका माग पूरा नभए आगो बल्छः पूर्व प्रधान न्यायाधीश कार्की

काठमाडौं । पूर्व प्रधान न्यायधीश सुशीला कार्कीले डा. गोविन्द केसीका माग पूरा नभए देशमा आगो बल्ने बताएकी छन् । डान. केसीको समर्थनमा सुरु भएको...

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा दीपक महराद्वारा राजीनामा

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा दीपक महराले राजीनामा दिएका छन्। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन कार्यालयमा प्रा.डा. जगदिश अग्रवाललाई शुक्रबार बिहान ११ बजे भेटेर...

आकस्मिकबाहेकका सेवा अनिश्चितकालीन बन्द गर्ने चिकित्सक संघको चेतावनी

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले यथाशिघ्र ठोस कदम अगाडि नबढाए आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरू अनिश्चितकालका लागि...

दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

गाईघाट, उदयपर / दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् । जिल्ला...

चन्द्रागिरीमा प्रधानमन्त्री ओलीका कविता–मरे पनि केही छैन सपना देख्न पाउँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरीमा पुगेर कविता लेख्दै मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ भनेका छन् । उनले शीर्षकबिनाको कविता...

विपद् व्यवस्थापन तथा न्यूनीकरण गर्न गृहमन्त्रीको निर्देशन

सरकारले अविरल वर्षासँगै आइपर्न सक्ने सम्पूर्ण विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि कुनै पनि कसर बाँकी नराखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। बिहिबार गृहमन्त्रालयमा...

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत

पोखरा / चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ । तनहुँ, भानु नगरपालिकाका–३, तीनकुने टोलका छवर्षीय विशाल...

खानेपानी को ८८ प्रतिशत मुहान प्रदूषित

भक्तपुर / भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका...